राजनीति
दैलेख : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा दैलेखमा दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । २०७९ सम्पन्न निर्वाचनमा जिल्लामा क्रियाशील राजनीतिक दलहरूले प्राप्त गरेको समानुपातिक मतका आधारमा यहाँका दुई निर्वाचन क्षेत्रमा...
पुरा पढ्नुहोसजुम्ला : जुम्लाको कनकासन्दुरी गाउँपालिका–६ स्थित गोठिज्युला प्रहरीचौकीको सुविधा सम्पन्न पक्की भवन निर्माण गरिएको छ । प्रहरी चौकी स्थापना भएको १४ वर्षपछि आफ्नै सुविधायुक्त पक्की भवन निर्माण भई सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
पुरा पढ्नुहोसकाठमाडौँ : निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको...
पुरा पढ्नुहोसकाठमाडौँ : यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा...
पुरा पढ्नुहोसकाँक्रेविहार : कर्णाली प्रदेश सरकारले मङ्सिर २१ गतेभित्र आगामी आर्थिक वर्ष २०८३÷८४ मा कार्यान्वयन गरिने योजनाको विवरण पठाउन निर्देशन दिएको छ । जिल्लास्थित कार्यालयमार्फत पत्राचार गर्दै प्रदेश सरकारले दोहोरोपन नपर्ने गरी योजनाको विवरण पठाउन...
पुरा पढ्नुहोसकालिकोट : कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्र्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो । जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवस्थित रुपादेवी माध्यमिक...
पुरा पढ्नुहोसकाठमाडौँ : मुलुकको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि नियमित महाधिवेशनमा जाने सहमति जुटेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने...
पुरा पढ्नुहोससुदूरपश्चिम : गृहमन्त्री ओमप्रकाश अर्यालले लुटिएका हतियार र भागेका कैदीबन्दीका कारण निर्वाचनलाई बिथोलिन नदिने बताएका छन् । धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएका...
पुरा पढ्नुहोसकाठमाडौँ : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँ गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले पुस २६ देखि तीन दिनसम्म बस्नेगरी...
पुरा पढ्नुहोसबाँके : बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८ सय मिटर चारलेन सडक विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । विक्रम संवत २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि इलामसँग बाँकेको खजुरा...
पुरा पढ्नुहोस








